सान मारिनोकाे पाेष्टमा इङ्ल्याण्डको १० गाेल

फिफा विश्वकप २०२२ को युरोपेली छनौटमा इङ्ल्याण्डले सान मारिनोमाथि सानदार जीत निकालेको छ । सान मारिनोको घरेलु मैदानमा आज बिहान सम्पन्न खेलमा इङ्ल्याण्डले १०–० गोलको अन्तरले सान मारिनोलाई पराजित गरेको हो । इङ्ल्याण्डका कप्तान हेरिकेनले व्यक्तिगत चार गोल गर्दै इङ्ल्याण्डलाई सम्मानजनक जीत दिलाएका थिए । खेलको पहिलो हाफको छैटौं मिनेटबाट पहिलो गोलले अग्रता लिन सुरु … Continue reading सान मारिनोकाे पाेष्टमा इङ्ल्याण्डको १० गाेल